नयाँ वर्षमा नयाँ घर पाउँदै बिहुँ काउलेका दलित समुदाय
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा भुकम्पपीडितका लागि बनाइएको एकीकृत वस्तीमा निर्माण भएका घरहरु । बिहुँका १० परिवरका लागि एकीकृत वस्ती बनाएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निर्माण गरेको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको: बुधवार, वैशाख १ २०७८ ११:२४:२६
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै