शैक्षिक सुधारमा योगदान पुर्याउने अभिभावकहरुको सम्मान
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ स्थित बुद्ध माध्यमिक विद्यालयमा गाउँपालिकाका १४ विद्यालयका उत्कृष्ट अभिभावकलाई सोमबार नाङसाल एसोसियसन धुलिखेलद्वारा गरिएको सम्मान । आफ्ना बालबालिकाको शिक्षण सिकाई तथा अन्य क्रियाकलापको निरन्तर अनुगमन गरेको जनाउँदै एसोशिएशन अनुगमन गर्नेमध्ये उत्कृष्ट अभिभावकलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको: मङ्गलवार, चैत ३१ २०७७ ११:४२:५९
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै