फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा लागेको आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी । विद्युत् सर्ट भएर आज बिहान लागेको आगोले रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको: मङ्गलवार, चैत ३१ २०७७ ११:३९:२२
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै