हरित नेपाल नामक संस्थाले देशमा बिग्रँदै गएको वातावरण सुधारको माग राख्दै आज माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
युवाहरुको उपस्थितीमा हामी हावा फेर्ने कि धुलो, फोक्सो मेरो कालो भने जिम्मेवारी कस्को हो, कति गर्नु बाहना मास्क लाउने छैन चाहना, सरकार सास फेर्न दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
यही संस्थाले केहीदिनअगाडी सिंहदबारको निषेधित क्षेत्रमा प्रदर्शन गरेको थियो ।
हेरौं तस्विरहरु