प्रदेश प्रमुख झाद्वारा ३२ औँ पटक रक्तदान
प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्दै । सोमबार उहाँले ३२औँ पटक रक्तदान गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै