स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैँयाले कमि आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज छापावाल सुनको मूल्य तोलाको ८६ हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० कायम भएको छ ।
मंगलबार छापावाला सुनको मूल्य ८६ हजार प्रतितोला र तेजावी सुनको मूल्य ८५ हजार ५५० कायम भएको थियो ।
सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा केही गिरावट आएको भएतापनि चाँदीको मूल्य भने बढेको छ । महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैँया वृद्धि भएर १२ सय १० कायम भएको छ ।