पछिल्लो समय मोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै भइरहेको छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ रहेको छ । उनी निकै प्रतिभाशाली कलाकारको रूपमा चर्चित रहेकी छिन् ।
कलेज नेपालको भिडिओ बनाउने यो च्यानलमा जीवेश गुरुङको जोडीको रूपमा उनलाई देखिँदै आइरहेको थियो । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केही मनमु-टावका कारण उनीहरूको जोडी छुट्टिएको भए पनि उनको चर्चा भने कुनै कमी छैन ।
उनी पछिल्लो समय निरन्तर म्युजिक भिडिओमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडिओमा देखिएपछि उनको चर्चा निकै बढेको छ । हालै उनले म्युजिक भिडिओ मार्फत लाखौँ कमाइ समेत गरिसकेकी छिन् ।
हिरोइन बन्ने लक्ष्य नराखेकी रियाशा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।
पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन् । जहाँ उनी फुल जस्तै सुन्दर देखिएकी छन् । अहिलेको समयमा उनको चर्चा निकै भइरहेको छ र उनको नाम नेपाली चर्चित नायक पल शाहसँग प्रेममा रहेको भन्दै दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।
हेरौँ उनका केही सुन्दर तस्विरहरुः