नोट : स्रोतको आधारमा नेपाली समयअनुसार बिहीबार राति १० प्रकाशित भएको “विप्लव काठमाडौं आईपुगे” शीर्षकको यसअगाडीको समाचार पुनपुष्टि गर्दा बिहीबार बिप्लव नवलपरासीमा बास बसेको र शुक्रबार बिहान मात्र त्यहाँबाट काठमाडौंको लागि हिडेको प्रमाणित भएपछि यो समाचारलाई सम्पादन गरिएको जानकारी गराइन्छ । यसले पाठकमा पर्न गएको भ्रमप्रती केटिएम दैनिक क्षमायाचना प्रकट गर्दछ । सम्पादक