
नायिका सुष्मा कार्की विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको भनाभन परेको थियो । यो विवाद त साम्य भएको छ तर यही प्रसङ्गमा एक टेलिभिजन अन्तरवार्तामा अभिनेत्री श्वेतालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् ।
श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको सुष्माले बताएकी हुन् । श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर अहिले चाँहि उनले जवान युवकसँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्न थालेको सुष्माले बताएकी छन्। त्यसपछि यो बिषयले निकै चर्चा पायो । रोचक त के छ भने श्वेताले हालै ३२ बर्ष को जन्मदिन मनाएकी छन् उनको जन्म फेब्रअरी ५ १९८९ मा भइको हो । तर सुष्माको उमेर ३५ बर्ष पुगेको छ। उनको जन्म फेब्रुअरी १४ १९८५ मा भएको हो तर आफुभन्दा कान्छी श्वेतालाई आन्टी र दिदी भनेपछि सबै अचम्ममा परेका छन् । चकित परेका छन ।
माझि बस्तीका बासिन्दाको आक्रोश : “श्वेता हाम्रो टाउकोमा ४ लाखको ऋण बोकाएपछि तिमीले हात झिक्ने ?”