मुखमा लगाउनै नहुने १० कुराहरू : डा. प्रकाश आचार्य

अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् ।
जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छ? त्यो हामीलाई थाहा हुन्न । यसै सन्दर्भमा अनुहारमा लगाउन नहुने दश कुराहरू के के हुन् त ? आउनुस् छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्यको कुरा सुनौँ ।
के के हुन् त अनुहारमा लगाउनै नहुने दश कुराहरु:
१. नुहाउने साबुन र स्याम्पो अनुहारमा प्रयोग गर्नु हुँदैन:

यसमा सल्फेट (सोडियम लरेन्ट) भन्ने …