पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन् स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किनसक्छ । टिकटकमा १ लाख १८ हजार भन्दा बढी फर्लोअर्सकी धनी स्मृतिलका उनका भिडियो अत्यधिक रुचाइएको छ । हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले २६ लाख लाइक पाएका छन् ।
स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् । दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् ।