
शाहिद कपुर र कियारा आडवाणीको कबिर सिंहको लोकप्रियताका कारण फिल्मका विभिन्न दृष्य हुन् । तेलुगु फिल्म अर्जुन रेड्डीको यो रिमेकले बक्स अफिसमा २५० करोडको व्यापार गरेको थियो ।
कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अर्की एक पात्र लोकप्रिय भइन् । उनी हुन् करिब सिंहकी घरेलु सहयोगी ।
जसलाई कबिर सिंहले बेस्सरी लखेट्छन् । केही मिनेटको यो भूमिकालाई वनिता खरातले निभाएकी हुन् । यो सिनमा थुप्रै मिम्स पनि बने । वनिताले कबिर सिहंमा निभाएको यो सानो भूमिकाबाट लोकप्रियता हासिल गरिन् ।
तर यसपटक वनिता भिन्न कारणसहित चर्चामा आएकी छिन् । उनले नग्न फोटोसुट गराएकी छिन् जुन चर्चामा आएको छ । प्लस साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि असहज हुन्छन् । तर वनिताले शरीरको साइज आत्मविश्वासको अगाडि फिक्का रहन्छ भनेर प्रमाणित गरिदिएकी छिन् ।
वनिताले आफ्नो यो न ग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्याप्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि गर्व भएको लेखेकी छिन् ।
वनिता मराठी सिनेमामा पनि निकै सक्रिय छिन् ।
रेसलरले मैदान नपुग्दै बेल्ट खोसेजस्तो नगरौं । चुनावबाट जितेर आउनुहोस प्रधानमन्त्री केपी शर्मा ओली
धेरैको रोजाईमा परेका तलका समाचारहरु तपाइले पढ्न छुटाउनु भयो कि ?
बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !
यी ५ सपना देख्नुभयो ? झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ
बिश्वभरमा तहल्का मच्चाएकी श्रृंखला खतिवडाको बोल्ड अवतार (२१ तस्विरसहित)
हनिमुनमा हुँदा काजल अग्रवालले सेयर गरेका मनै लोभ्याउने २० तस्विर…
देखाउनमा खप्पिस ‘मुना गौचन’ ? हेर्नुहोस उनका बोल्ड तस्विरहरु !
