पछिल्लो समय बलिउडमा उदाएका हिरोइनमध्ये सोनम कपुर अब्बल अभिनेत्रीमा पर्छिन् ।
चर्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले सञ्जयलीला भन्सालीको सावरिया फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।
उनी आफ्नो बुबाको कारणले चर्चामा आइरहन्छिन् । कंगना जस्तै उनी पनि विवादमा आउन रुचाउँछिन् । उनले लेखेको हरेक कुराहरु ट्रोलको शिकार हुने गरेका छन् । आफैलाई फेसन क्वीन मान्ने सोनमलाई बलिउडमा धेरैले मन भने पराउँदेन्न ।
हालै मात्र उनले श्रीमान आनन्द आहुजासँगको लिप किस सामाजिक सञ्जालमा शेयर गरेकी छिन् जुन भाइरल भइरहेको छन् ।
हेरौं तस्विरहरु: