सधै चर्चामा आइरहने बलिउड अभिनेत्री एकपटक फेरि चर्चामा आएकी छिन् । कुल्ली नम्बर १ को प्रचारप्रसारमा रहेकी उनी बरुण धवनसँगको किस सिनका कारण फेरि एकपटक चर्चामा आएकी छिन् ।
उनी बलिउडको चर्चित नवाव सेफअलि खानकी छोरी हुन् । उनकी आमा अमृता सिंह पनि १९८० को दशककी चर्चित अभिनेत्री हुन् ।
२०१८ मा चर्चित अभिनेत्री सर्मीला टेगोर, अभिनेता सेफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीले बलिउडमा पाईला टेक्ने भनेर ठूलै हलचल मच्चिएको थियो । उनको परिवारको अधिकांश फिल्मी क्षेत्रमा रहेकोले उनी यो क्षेत्रमा आउनु कुने नौलो कुरा भने थिएन ।
उनले अमेरिकामा पोल्टिकल साइन्स र हिस्टीमा ब्याचुलर सम्मको अध्ययन गरेकी छिन् ।