थाइल्याण्डका राजाकी प्रेमिका सिनितको सयौं न’ग्न तस्विरहरु लिक भएको छ । सन् २०१२ देखि २०१४ बीच खिचिए तस्विरहरु लि-क भएको हो । । लीक भएका ती तस्विरहरु सुनित आफैंले नै खिचेको बुझिएको छ ।
थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले गत वर्ष आश्चर्यजनक रुपमा सनितलाई जे लमा बन्द गरिएको थियो । अहिले उनी जेलबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जे ल परेका थिए ।
युवा जागौँ,देश बनाऔँ भन्दै केपी प्रचण्ड र राष्ट्रमाथि हेमराज थापाको कडा प्रहार
डेली मेलको रिपोर्ट अनुसार सिनितको न’ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ ।
राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।
४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् ।
तपाईंलाई जानकारी गराउ कि थाईल्याण्डका राजाले चार विवाह गरेका छन् । ६८ वर्षीय राजाले चौथो विवाह २०१९ मा सुथिडासँग गरेका थिए । उनको अन्य तीन पत्नीहरूसँग सम्बन्ध विच्छेद भैसकेको छ ।
रोचक कुरा के भने उनका तीन जना पूर्व पत्नीहरूबाट सात बच्चा छन् । राजाले ३५ बर्षे सिभितलाई रोयल नोबल कन्सर्ट गत वर्ष बनाएका थिए, यसभन्दा पहिले उनी एक नर्स थिइन् ।
कान्छि श्रीमती बनेका चर्चित ८ नेपाली नायिकाहरु
धेरैले रुचाएका तलका समाचारहरु तपाइले हेर्न छुटाउन भएको पो छ कि ?
फिल्म फ्लप भएपनी धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएका यी ५ नायिका
प्रचण्ड र नेपालले अब स्टेप पनि अगाडी बढे संघीयता नै खारेज गरिदिने प्रधानमन्त्री ओलीको चेतावनी
फोटो खिचाए बापत जेल जीवन भोगिरहेकी मोडलका १८ तस्विर हेर्नुहोस !