यौ न सम्पर्कपछि कुनै महिलाको यो नीमा एल र्जी हुने समस्या हुन्छ । एक अध्ययनले से क्सपछि महिलाको यो नीमा हुने ए लर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्ने देखाएको छ ।
चिकित्सककाअनुसार यो नीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ । जसले गर्दा सामान्य संक्र मण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ ।
यस्तो एलर्जीका कारण महिलाको यो नी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या हुने गर्छन् ।
यसबाट बच्नको लागि कण्डमको प्रयोग गर्नुपर्छ । यो नीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
यस्तो समस्या प्रायः पहिलो पटक यौ न सम्पर्क गर्ने महिलाहरूलाई हुने सम्भावना बढी हुन्छ । जसलाई सेमीनल प्लाज्मा हाइपरसेंसिविटी भनिन्छ ।
कयौं महिलाहरूलाई कण्डम प्रयोग गरेर यौ न सक्पर्क गर्दा पनि एलर्जी हुने समस्या हुन्छ । किनकी यसमा यसमा रबर हुन्छ ।