विवाह एउटा पवित्र बन्धन हो । विवाह दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।
बिश्वमा नै विवाह संस्कारलाई अत्यन्तै महत्वपुर्ण रुपमा लिइन्छ ।अझ सेलिबेटीहरुको विहेको चर्चा त झन् धेरै हुने गर्छ । भारतीय फिल्मी क्षेत्र बलिउड अहिले विश्वमा नै प्रख्यात भइसकेको छ । सेलिबेटीहरुको हरेक कुराको चासो हुनु स्वभाविक नै हो । उनीहरुले कस्तो खान्छन् , कस्तो लगाउँछन् देखि लिएर को सँग प्रेममा छन् कसरी विवाह गर्छन् भन्ने कुरा महत्वपुर्ण हुन्छ ।
केटीएम दैनिकले आज बलिउडको सबैभन्दा महङ्गो ४ विवाहको बारेमा चर्चा गर्न गइरहेको छ । जस्ले विवाहको कार्ड बनाउन मात्र करौडौं खर्च गरे । यी ४ जोडीले एउटा कार्ड मात्र बनाउनलाई १ लाख खर्च गरेका थिए ।
१) नेहा कक्कड र रोहनप्रित सिंह
२) प्रियंका र निक जोनस
३)काजोल र गौतम
४) अनुष्का र विराट