अभिनेत्री वा मोडलहरु त सुन्दर हुन्छन् नै । यी बाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ ।
यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।
यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।
अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु छ । हरकोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।
मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको रहेको हुन्छ । यस्तैमा अहिले मुम्बईकी एक मोडल जिम ट्रेनरले भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् । जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनलाई धेरै फिल्मबाट अफर पनि आएको छ तर उनी फिल्ममा आउन चाहँदैनन् । दिल्ली निवासी रिची शाहलाई फोटोसुट गर्न निकै मन पर्छ ।
उनी दिल्लीमा जिम पनि चलाउँछिन् । रिचीले सुन्दरताको मामिलामा धेरै अभिनेत्रीहरूलाई पछाडि छोडेकी छिन्।
उनको फिगर देख्ने जोकोहि पनि पहिलो नजरमै मोहित हुन्छन् । यी युवती मुम्बईकी एक प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी केही समयदेखि आफ्ना तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको छ । अहिले उनीसँग जिम गर्ने सबैको ठुलो सोख भएको छ ।
यो समाचार तयार पार्दासम्म सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको झण्डै १० लाख फ्लोअर रहेका छन् । उनीसँग जिम प्रशिक्षण लिन चाहनेहरू यति छन् कि त्यहाँ आउने ग्राहक सबैले पालो पाएकै हुँदैनन् ।
वास्तविक नाम रीचि जैन भएकी यी मोडलले दिल्ली पब्लिक स्कुलमा पढेकी हुन् । उनले ठाकुर कलेज पनि इन्जिनियरिङ एण्ड टेक्नोलोजिमा अध्ययन गरेकी हुन् । इन्जिनियरिङ पढेपनि पछि उनले आफ्नो क्यारियर मोडलिङमा देखिन् ।
उनीसँग जिम प्रशिक्षण लिनको लागि लाइनमा बस्नु पर्ने हुन्छ । उनको रहनसहन, बोलीचाली, व्यवबहार, खानपिन र पहिरनको निकै चर्चा मात्र नभई अरूले समेत नक्कल गर्ने गरेका छन् ।
हेरौं उनका थप तस्विहरु
उनको बाबुआमाको बारेमा इन्टरनेटमा धेरै जानकारीहरु उपलव्ध छैनन् तर उनको परिवार बेलायतमा बस्ने बताइन्छ । रीचीको एक बहिनी पनि छिन् ।