हरेक दिन कपाल नुहाउने गर्नुभएको छ ? यी गल्ती नगर्नुहोस्, नत्र पछुताउनु पर्ला

धेरैजसो मानिसले सोच्ने गर्दछन् की हरेक दिन कपाल नुहाउँदा कपाल कमजोर भएर झर्न थाल्दछ। तर विशेषज्ञका अनुसार कपाल हरेक दिन नुहाउँदा नभई ड्रायर गर्दा नोक्सान पुग्ने गर्दछ।
न्यूयोर्कका विशेषज्ञ वेस शार्पटनका अनुसार हरेक दिन स्याम्पु लगाउँदा कपाललाई कुनै नोक्सान हुँदैन्। तर जब कपाललाई सिधा वा घुमाउरो बनाउनका लागि तातो हेयर ड्रायरको प्रयोग गरिन्छ, तब कपाल कमजोर हुने गर्दछ। जसका कारण टुक्रिने तथा झर्ने समस्या आउने गर्दछ।
वेस शार्पटनका अनुसार प्राय मानिसमा कपाल झर्ने, रुखो हुने तथा कपालको चमक हराउने समस्या आउने गर्दछ। त्यसै मानिसले विभिन्न किसिमका क्रिम लगाएर कपाललाई मुलायम बनाउने …