इस्लामावाद । पाकिस्तानी टिकटक स्टार हरीम शाहले बनाएको टिकटक भिडियो भारतीय मिडियामा चर्चाको बिषय बनेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर उनले भिडियो बनाएकि थिइन् ।
उक्त कार्यालयमा प्रधानमन्त्री इमरान खान बस्ने कुर्सीमा बसेर युवतीले भिडियो बनाएकी हुन् ।
अधिकारीहरुले भिडियोबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
Video of the person who helped #HareemShah pic.twitter.com/UBWuJlewMp
— ημ₥₳ĩŘα (@Noxious_Numaira) October 23, 2019