कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ ।
शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु पार्टी प्यालेस छेउको सडक किनारमा घाँटीमा टेलिफोनमा प्रयोग हुने तारको पासोले बेरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
मृत भेटिएका युवक कञ्चनपुरकै बेदकोट नगरपालिका-४ बिजयनगरका २४ वर्षका कमल सुनारको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
मृतकको शवको प्रकृति हेर्दा ह-त्या भएको हुनसक्ने बताइपनि घटनाबारे सत्य तथ्य छानबिन गरिने प्रहरीले जनाएको छ ।