तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित खहरेबाट बिहीबार बस ख’स्दा ११ जना घा’इते भएका छन् ।
दमौलीबाट मुग्लिङतर्फ गइरहेको लु २ ख ८८३ नम्बरको बस खहरेखोलाको पुलबाट खस्दा ११ जना घा’इते भएका हुन् ।
घा’इतेमध्ये तीन जनालाई चितवन मेडिकल कलेज रि’फर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
घा’इतेको ऑबुखैरेनी स्वास्थ्य चौ’कीमा प्राथमिक उपचार गरिएको थियो ।