भारतीय हास्य कलाकार भारती सिंह र उनका पति ह’र्ष लि’म्बाचियालाई मुम्बई अदालतले ज’मानतमा छा’ड्न अनुमति दिएको छ। ड्’ग्स के’समा सिं’हलाई फ्र’हरीले शनिबार प’क्राउ गरेको थियो। एनसिबीले १८ घण्टा सो’धपुछ ग’रेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको थियो। भारतीको घर र अफिसमा ८६.५ ग्रा’म गाँजा भेटिएको थियो। भारतीले प्रहीलाई आफू पति हर्षसँग गाँजा लिने कुरा कबूल गरेकी थिइन्। शनिबार ब्युरोले अन्धेरी, लोखण्डवाला र बर्सोवामा रहेको घरमा छा’पा मा’रेको थियो।
ब्युरोले त्यहाँबाट केही न’शालु प’दार्थ ब’रामद गरेको बताएको थियो। बलिउडका अभिनेता सु’शा’न्त सिं’ह राज’पु’त को आ’त्म’ह’त्या पछि फिल्मी क्षेत्रमा ला’गुऔ’षध प्रयोग हुने गरेको कु’राबाहिर आ’इरहेको छ। ला’गु’औ’ष’धको मु’द्दामा ब’लिउड क’लाकारमाथि भा’रतको ना’र्कोटिक्स क’न्ट्रोल ब्यु’रो (ए’नसिबी) आ’क्रामक रूपमा प्र’स्तुत भ’इरहेको छ।