भारतीय हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिवचियालाई शनिबार प्रहरीले प क्राउ गरेको छ ।
उनीहरुको घरमा छा पा मार्दा ला गूऔ षध ब रामद गरेपछि प्रहरीले पक्राउ गरेको हो । लागू औ षध कारोबारीले बयानमा भारतीको नाम उल्लेख गरेपछि त्यही आधारमा उनको घरमा छा पा मारिएको थियो ।
भारतको ना र्को टिक्स क न्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छा पा मारेको छ।
भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छा पा मारेको हो।
उनको घरबाट केही मात्रामा औ षधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ। यद्यपि ती लागु औ षध हुन् वा होइन भन्ने पुष्टि नभएको टुडेले जनाएको छ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्या पछि फिल्मी क्षेत्रमा लागू औषध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए।
Narcotics Control Bureau conducts a raid at the residence of comedian Bharti Singh in Mumbai: NCB#Maharashtra
— ANI (@ANI) November 21, 2020
यही मु द्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छा पा मारेको थियो।
लागू औ षध दु रूपयोग गरेको आरो पमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्टेम्बर ९ मा प क्राउ समेत गरेको थियो।
झन्डै एक महिना हि रासतमा बसेपछि उनलाई जमा नतमा छोडेको थियो।