काठमाडौ । कञ्चनपुरका एक जना वडाध्यक्ष झु’ण्डि’एको अवस्थामा मृ’त फेला परेका छन् । शुक्रवार एक जना जनप्रतिनिधिको झु’ण्डि’एको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकाया मृ’त फेला परेका हुन् । उनलाई प्रहरीले रुखमा झु’ण्डि’एको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झु’ण्डि’एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिँडेको छ।