कपाल फुल्ने समस्याबाट चिन्तित हुनुहुन्छ, यी उपाय अपनाउनुहोस !

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् ।
खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या निम्त्याउन सक्छ ।
कपालको जरामा मेलेनिन नामक कपाल रङ्गाउने कोषिकाले पिगमेन्ट बनाउन छोडेमा कपाल फुल्ने वा सेतो हुने हो । कपाल फुल्यो भन्दैमा आत्तिइहाल्नु पर्दैन । बजारमा उपलब्ध विभिन्न साधनहरुको प्रयोगद्वारा पनि कपाल फुल्ने समस्यालाई …