काठमाडौं । रामेछापको दोरम्ब गाउँपालिका–४ सानो शैलुङमा सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।