चर्चित गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
गायिका रिमालले आफुलाई कोरोजना पुष्टि भएको बारे सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दे जानकारी गराएकी हुन् ।
र उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् ।रिमाल मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका चर्चित हिट गीतमा आवाज दिएकी छिन्