यी हुन् साउथ इन्डियन फिल्मका चर्चित प्रेम !

दक्षिण भारतीय फिल्ममा बलिउडको जस्तै कैयौं स्टारको लिंकअप र ब्रेकअपको समाचार बाहिर आइरहेका हुन्छन् । यो रिपोर्टमा दक्षिण भारतीय फिल्मका यस्ता २० कलाकार जोडीको चर्चा गरिनेछ, जसको अफेयरले दक्षिण भारतीय फिल्ममा हंगामा मच्चिएको थियो ।
यो सूचीमा प्रभाष र अनुष्का सेठ्ठीदेखि लिएर नयनतारा र प्रभुदेवासम्म छन् । ‘बाहुबली’ स्टार अनुष्का सेठ्ठी र प्रभाषका बीच लिंकअपको खबर लामो समयदेखि आइरहेको छ ।
यो खबरले त्यो बेला सत्यता पायो, जुन समयमा फिल्म ‘बाहुबली’को प्रमोसनमा उनीहरुको जबरदस्त बण्डिङ भयो । तर यो जोडीले अहिलेसम्म आफूहरु प्रेममा रहेको कुरा बोल्न सकेका छैनन् ।
अभिनेत्री अनुष्काको नाम प्रभाषसँग …