२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज १२ गते सोमवार द्वादशी तिथि धनिष्ठा नक्षत्र चन्द्रमा मकर राशिमा
मेष राशि : बोलिमाप्रभाव बढनेछ । पुरानाकामहरु फटाफटबन्नेछन् । आम्दानि सोचे अनुकुल नै हुनेछ । विद्यामाप्रगतिहुने छ । सामाजिक क्षेत्रमामानसम्मानमिल्ला । काममाप्रगतिहुनेछ । सोच्ने शक्तिमाविकाशहोला । पराक्रमपनि बढ्नेछ । नयाँकाममा भने अवरोधहुन सक्छ ।
बृष राशि : काममा सफलताप्राप्तहुनेछ । प्रेममा रमाउने समय छ । पतिपत्निबिचको सम्बन्धपनि सुमधुर रहनेछ । यात्रामा सावधान रहनु होला । काममाबाधाआउने देखिन्छ । धर्म कर्म गर्न पाइनेछ ।वौद्धिक तथा रचनात्मककाममा सफलतामिल्नेछ ।
मिथुन राशि : मनमा प्रेमभाव जाग्नेछ । काममाउचित सल्लाहपाइनेछ । साथीहरु सँगको सम्बन्ध सुमधुर रहनेछ । अभिभावकबाट भरपुर सहयोग मिल्नेछ । यात्रा सफल रहनेछ । कार्य क्षमतामा वृद्धिहोला । शुभ समाचार प्राप्तहुनेछ ।
कर्कट राशि : सोच्नेशक्ति बढने छ । प्रशंसागर्नेहरु धैरे हुनेछन् । फलदायी समय छ । नयाँकामका सोचाइहरु बढ्नेछन् । खेलकुदमाभने प्रगतिहुनेछ । व्यवसायबाटआर्थिक लाभमिल्नेछ । सन्तान पक्षबाट सन्तोष मिल्ला ।
सिंह राशि : धेरैलाइफाइदाहुने काम तपाईंबाट हुनेछ । मनोरञ्जनमा समयवित्नेछ । साथिभाइबाट सहयोग र हौसला वढनेछ । व्यवसायमाफाइदाहुनेछ । प्रेममा सुखदमिलनको योग छ । इष्ट मित्र सगँ भेटघाट होला । स्वथ्यमाभने बाधाहुने देखिन्छ ।
कन्या राशि : रमाइलो गर्न मन लाग्नेछ । स्वास्थय राम्रो रहनेछ । मित्रको सहयोगबाट कामहरु बन्नेछन् । अरुको काममा केहि समय बित्नेछ । असन्तोष बढ्ने देखिन्छ । राज्य पक्ष्यबााट हानिहोला । शत्रु माथिविजयहुनेछ ।
तुला राशि : परिश्रम बढ्नेछ । कमाइपनि बढ्ला । कलाकारीता क्षेत्रमाअझ राम्रो छ । साथीबाटकाममा सहयोग मिल्नेछ । आर्थिक समस्या पर्न सक्छ । शिक्षामा उन्नतीहुने देखिन्छ । क्रोध बढ्न सक्छ । अनावस्यकधनखर्च होला ।
बृश्चिक राशि : विद्यामा सफलता प्राप्तहुनेछ । कला क्षेत्रमाप्रगतिहुनेछ । आर्थिक समस्याआउन सक्छ । नयाकाममाझुकाव बढनेछ । सोचे अनुरुपकामहरु बन्नेछन् । साथिभाइ संगको भेटले मन रमाउनेछ । राजनीतिमा राम्रो छ ।
धनु राशि : नयाँ मान्छे संगको चिनजानफलदायी रहनेछ । नया लगानिमा विचार गर्नु होला । आफन्तको शुभ समाचार सुन्नपाइनेछ । पर्यटन क्षेत्रमा राम्रो मध्यम समय छ । नेतृत्वशिलता बढ्नेछ । रमाइलो यात्राको योगछ ।
मकर राशि : आर्थिक काममा सावधान रहनु होला । स्वाथ्यमा समस्याआउन सक्छ । नया ठाँउकोे यात्राहुने छ । आयआर्जनका नयाँअवसर देखापर्नेछन् । व्यवसायीकालागि अनुकुल छ । खर्च अनायास बढ्ला । पठन पाठनमा कम रुचिजानेछ ।
कुम्भ राशि : अल्झिएकाकामबन्ने छ । साथीअनुकूल रहने छन् । विश्वास पात्रले धोकादिन सक्छ । नयाकामबन्नेछन् । मावलीपक्षबाट सहयोग मिल्नेछ । विद्यामाप्रगतिहुनेछ । प्रेमी प्रेमीका बिच बिचमा धुर्यता बढ्नेछ । विलासितातिर मन जाने छ ।
मीन राशि : सबैको प्रियभइने छ । कामबाट लाभमिल्नेछ । खर्चपनि बढ्ला । पढाइमा अवरोद आउन सक्छ ।धनकमाउने अवसरहरु आउनेछन् । बोलिको प्रभाब रहने छ । चोट पटक लाग्न सक्छ सावधान रहनु होला ।