काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्या प्रकराण केसको अनु स न्धान गरिरहेको सीबीआईले एक पछि अर्को खुलासा गरिरहेको छ ।
यसमा ड्र ग्स एं गल्सको अनुसन्धान गरिरहेको एनसीबीले आज बलिउड अभिनेत्री दीपिका पादूकोणसँग सोधपुछ गरेको थियो ।
जसमा उनले ड्र ग्स च्या टको कुरा स्वि कारेकी छन् । अन्य कुरा भने उनले टेडो पारामा दिएको तर ड्र ग्स च्या टको बारेमा भने स्वि कारेको भारतीय सञ्चा रमाध्य महरुले बताएका छन् ।
उनीसहित आज अभिनेत्री सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ भईरहेको छ ।