२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज ९ गते शुक्रवार नवमी तिथि पूर्वाषाढा नक्षत्र चन्द्रमा धनु राशिमा
मेष राशि : पुराना साथीभाइसित भेटघाट हुने छ। खाद्यान्नकाबिभिन्न परिकार मिल्नेछ । कामको दायित्व दिनप्रतिदिन बढ्नेछ। शुभ समाचारले मन प्रसन्न रहला। परिवारबाट खुशीको अनुभव हुनेछ। रमाइलोयात्राको योग छ। काम गराईमा भरपुर मन लगाउने कोसिस गर्नु होला ।
बृष राशि : नया कामको सोच दिमागमा आउनेछ । खेलकुदतिर बढी नै सफलता मिल्ला। स्वास्थ्यमा गडबडी हुन सक्छ सावधान रहनु होला । पुरानो कामबाट दिक्कलागेर काम परिवर्तन गर्ने चाहना मनमा आउला । विपरित लिगि साथीहरुको सहयोग र हौसलाले अधूरा काममा सफलता प्राप्त हुनेछ ।
मिथुन राशि : तर्क र विवादमा पछि सर्नु होला । शत्रु पक्षबाट भने समस्याआइपर्ने सङ्केत देखिन्छ । समयको सहि सदुपयोग गर्न सके यथेष्ट लाभलिन सकिने छ । निर्माणको काममा अझ राम्रो समय छ । नया कुरा सिक्न पाइएला ।
कर्कट राशि : रमाइलो यात्राहुने छ । प्रेम प्रसंग रमाइलो रहनेछ । परिवारमा सामान्य विवादले ठूलो रूप लेला । कर्मचारी वर्गकालागि उपयुक्त समय आएको छ । चिन्तन र अध्ययनमा कम मन जाला । व्यापार व्यवसायमा भने राम्रो समय छ ।
सिंह राशि : काममा जाँगर बढ्नेछ । कारोबारमा सुधार आउला । शुभ समाचार प्राप्त हुनेछ । मन प्रसन्न हुने समय छ । सञ्चार संग सम्बन्धित कामको अनुकूल वातावरण मिल्नेछ । धेरथोर दान–पुण्यगर्न सके मानसिक सन्तुष्टि मिल्नेछ ।
कन्या राशि : आर्थिक लगानीमा नया योजना बन्ने छ । आफन्तको प्रशंसाले खुशी बनाउनेछ । साथिभाइले खर्च गर्नमा उक्साउन सक्छन् । तरल पदार्थको कामले यथेष्ट फाइदा गराउनेछ । सन्तान र परिवारबाट उचित सहयोग मिल्ला। समाजको नेतृत्व वहनगर्नमा सुअवसर आउन सक्छ ।
तुला राशि : कामहरु फटाफट बन्नेछन् । मनमासन्तोष मिल्नेछ । व्यवसाय बडनेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउने देखिन्छ । यात्रामा सजगता अपनाउनु होला । प्रेम प्रसंगमा घर परिवारको राम्रो सहयोग मिल्नेछ ।
बृश्चिक राशि : आफन्तले कुरा काट्न सक्छन सावधान रहनु होला । दिन भरी नै मन प्रफुल्ल रहने देखिन्छ । नँया कुरामालगानीगर्दा होश पु¥याउनु होला । इष्टमित्रको सहयोग राम्रै संग मिल्नेछ । शिक्षा र कला क्षेत्रमा प्रगति हुनेछ । ऐतिहासिक ठाउँको यात्रा हुने संभावना छ ।
धनु राशि : मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा मुल्याङ्कन हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । स्वास्थ्यउपचारमा समय र धन खर्च हुन सक्छ । हतारमाकुनै पनि कुराको निर्णय नलिनु होला ।
मकर राशि : व्यापारमा लाभका संकेतहरु छन् । टाडाको इष्टमित्रबाट सहयोग मिल्नेछ । आम्दानीभइ नै रहला । आज केहि काममा ढीलाई पनि हुने देखिन्छ । नयाँकामको प्रस्ताव आउला विचार गर्दै गर्नहोला । आफ्नो कामभन्दाअरुको कामबाट फुर्सद निकाल्न निकै कठिन हुनेछ ।
कुम्भ राशि : कारोबारमा सुधार आउनेछ । पारिवारिक वातावरणमा खुशि छाउने छ। आर्थिक मामिलामा सावधान रहनु होला । पुरानाकामबन्ने छन् । राम्रा व्यक्तिसित सम्पर्क हुनेछ । भविष्यमा कामलाग्ने कुरा सिक्नपाइनेछ । धैर्य लिइ काम गर्नुहोला ।
मीन राशि : दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आज कामको सही मूर्याङ्कन हुनेछ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभमिल्ला । उपहार पुरस्कार आदि पनि प्राप्तहुने देखिन्छ ।