आज भाद्र महिनाको अन्तिम दिन, सुनचाँदीको मुल्य आज अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।
अघिल्लो दिन ९७ हजार ५ सय मा कारोबार भएको सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भएको छ ।
आज बजारमा छापावाल सुन प्रतितोाल ९७ हजार ५ सय तेजावी सुन ९७ हजार र चाँदी प्रतितोला १३ सय ४० मा कारोबार भैरेहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाद्र महिनाको २ र ३ गते १ लाख ४ सय मा कारोबार भएको सो मुल्य नै यो महिनाको सर्वाधिक मुल्य हो भने भाद्र २३ गते ९५ हजार ८ मा कारोबार भएको थियो जुन यो महिनाकै न्यून मुल्य हो ।
भाद्र २ र ३ गतेपछिका कुनैपनि दिनमा सुनको मुल्य १ लाख भन्दा माथि गएन ।