सम्वन्धविच्छेदले मानिसको हृदयमा ठूलो पीडा त पारिरहेकै हुन्छ कहिलेकाँहि यसले आर्थिक मामिलामा पनि निकै दुखि बनाएको उदाहरणपनि थुप्रै भेटिन्छ ।
बलिउडका केही यस्ता सेलिब्रेटी डिभोर्स भएका छन् । कुनै कुनैले आखाँमा आशुँ ल्याइदिन्छन् भने कोही अझै साथीकझ सम्बन्ध निभाइरहेका छन् । कोहीले आफ्नो सनतानको लागि मित्रता निभाएका छन् भने केहीले प्रेम भुल्न नसकेर मिलेको भन्ने गरेको पाईन्छ । यी हुन् सम्बन्ध बिच्छेद गरेर पनि मित्रता कायम रहेका कलाकार :
ऋतिक रोसन र सुसन खान
अरबाज खान र मल्लिका अरोरा
कल्की र अनुराग कश्यप
आमिर खान र रिना दत्त
अर्जुन रामपाल र मेहर
फरहान अख्तर र अधुना भवानी
रघु राम र सुगन्धा