चलचित्र उद्योगमा पार्टी हुनु सामान्य कुरा हो कहिले चलचित्रको सक्सेस पार्टी त कहिले के तर केही स्टारहरु यस्ता छ जसको पार्टी बिना ड्रिंक्स सफल हुँदैन। कुनैबेला उनीहरु मध्य रातमा नशाको तालमा पनि भेटिन्छन। सदैब फ्रेस देखिने अभिनेत्रीहरुपनि जब नशामा हुन्छन तब उनीहरुको हुलिया हेर्न लायक हुन्छ। करीना कपूर खान करिनाको कुनै पनि पार्टी बिना ड्रिंक्स पुरा हुँदैन । उनि अक्सर पार्टीहरुमा नशामै देखिन्छन् ।
अभिनेत्री बिद्या बालन पनि वाईनको तालमा खुब मस्ती गर्ने गर्छिन।
चलचित्र कहो न प्यार हैं कि अभिनेत्री अमिषा पटेल रक्सि पिउन माहिर अभिनेत्री हुन्। उनलाई नशा को तालमा लज्जा स्पद हर्कत गर्दै गरेको पनि देखिन्छ। सोनम कपुर पनि नशाको तालमा खराब हालतमा देखिन्छिन।
बलिउडकी सुन्दरी अभिनेत्री पुजा भट्ट पनि यस लतको शिकार भईसकेकी छिन। तर पछिल्लो ३ बर्षदेखी उनि यसको लतबाट टाढा भएको बताइएको छ । नत्र उनि २४ सै घण्टा नशामा लिप्त देखिन्थिन। कुनैबेलाकी चर्चित अभिनेत्री सुष्मिता सेन पनि रक्सीको न शाबाट अछुत रहन सकिनन्।
उनलाई पनि हर समय न शामा नै देखिन्छ। अभिनेत्री मनिषा कोइरालाले बलिउडका केहि सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन। बैवाहिक सम्बन्धमा फाटो आएपछि उनको जिन्दगीले नयाँ मोड लियो उनी पनि यो सूचीभित्र अटाएकी छिन् ।