२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २३ गते मंगलवार षष्ठी तिथि कृतीका नक्षत्र चन्द्रमा मेष राशिमा ३ः२१ सम्म पछि वृष राशिमा
मेष : आजको दिन तपाइको लागि त्यति राम्रो मान्न सकिदैन, बा दबि बाद को समय रहेको छ ,बोल्दा बिचार पुर्याउनु होला झुटा आरोप हरु लाग्ने हुँदा कामहरु गर्दा सर्तकता अपनाउनु होला, भाग्यको थारै मात्र साथ दिनेछ ।
बृष : आजको दिन तपाइको लागि सामान्य नै रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ , मानसम्मान प्राप्त हुने छ , स्वस्थमा सामान्य समस्या देखा पर्नेछ , आर्थिक बृद्धी हुनेछ ।
मिथुन : यस राशि भएका ब्यक्ति हरुको लागि आजको दिन सबल रहेको छ ,सन्तान सुख प्राप्ति का योग रहेको छ , दिमागी शक्ति बढ्नेछ , दिमाग लगाएर गरेका कामहरु प्रशंशा योग्य हुने छन
कर्कट : आजको दिन तपाइको लागि दुर्बल रहेको छ, मनमा अशान्ति हुने तथा घरपरिवारमा खटपट हुने जस्ता सम्भावनाहरु रहेका छन , आमाको स्वास्थ्य लाइ लिएर समस्याहरु देखा पर्नेछन ।
सिंह : दाजु भाइ दिदी बहिनि को सम्बन्धमा सुमधुरता रहने छ , आर्थिक कारोबार गर्दा सर्तकता अपनाउनु होला, । मु द्धाम मिला का कुराहरु छन भने त्यसले जटिलता थप्न सक्ने छ ,त्यस्तै ह तियार हरु चलाउदा सर्तक रहनु होला अन्यथा चो टपटक लाग्ने सम्भावनाहरु रहेका छन ।
कन्या : बोलीको प्रभाव बढ्ने छ ,सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्ने छ सर्तकता अपनाउनु होला ,आफन्त हरु स“ग को सम्बन्ध राम्रो भएर जाने छ, यसरि नै महत्वपुर्ण कामहरु बन्ने भएकाले आफुले अफुलाइ भाग्यमानि महसुस गर्नु हनेछ ।
तुला : मान सम्मान मा बृद्धी हुनेछ, यसैगरी बैदेशिक यात्राका अवसरहरु प्राप्त गर्ने योग रहेको छ , यस्तै भाग्यमा रोकिएका कामहरु बन्ने समय रहेको छ , शत्रु बृद्धी को कारणले काममा बाधा अब रोधहरु नआउलान भन्न सकिन्न।
वृश्चिक : समय दुर्बल रहेको देखिन्छ , पानि मा भय हुने जस्तो योग देखिन्छ त्यसकारण पानिमा सर्तकता अपनाउनु होला , यसैगरी छाला सम्बन्धि रोगहरुले पनि सताउन सक्ने छपिता सँगको सम्बन्धमा सामान्य ख टपट होला, अरु समय सामान्य रहने छ ।
धनु : आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्न, कसैसँग ठ गिने योग भएको कारणले बिचार पुर्याएर आर्थिक कारोबार गर्नुहोला, त्यस्तै विपरित राजयोग परेको हुनाले नसोचिएको आर्थि लाभ हुने समय रहेको छ ।
मकर : यो राशि भएका व्यक्तिहरुको लागि आजको दिन सामान्य रहेको छ , काममा पद्धोन्नति हुने तथा नयाँ कामहरु बन्ने सम्भावना रहेको छ , भाग्यमा बृद्धी भएर कतै फसेका धनहरु आर्जन हुनछन् ।
कुम्भ : यस राशि भएका व्यक्ति हरुको लागि आज सामान्य नै छ , बैदेशिक यात्राको समय रहेको छ ,आफन्त हरुसँग मिलेर गरेको कार्यमा सफलता प्राप्त हुने छ यसैगरि चोटपटक को सम्भावना रहेकाले सर्तकता अपनाउनु होला ।
मिन : आजको दिन त्यति राम्रो मान्न सकिदैन , चो टपटक को सम्भावाना रहेको छ , चिसो ठाउँबाट सर्तक रहनु होला , स्वास्थ सम्बन्धि अन्य समस्याहरु आउन सक्ने छन, आर्थिक कारोबार गर्दा सर्तक रहनु होला , भाग्य कमजोर रहेको छ ।