स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्ट भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।
परिवारका सदस्यलाई कोरोना संक्रमण देखिए सँगै मन्त्री ढकाल हाल निवासमै आइसोलेशनमा बसेको तिवारीले बताए ।