२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २० गते शनिवार तृतीया तिथि रेवती नक्षत्र चन्द्रमा मीन राशिमा
मेष राशि :
आजको दिन मेष राशि हुनेहरुको लागि निकै राम्रो छ । आर्थिक पक्ष पनि सन्तोषजनक रहेको छ । प्रेम प्रसंगमा भने बाधा गर्ने मान्छेहरु प्रशस्त हुनेछन । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंले खुशिको अनुभब गर्नु हुनेछ ।
वृष राशि :
आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले सम्पन्न गर्न सक्नु हुन्छ । सांझपखको छोटो यात्राले तपाईंलाई खुशि बनाउने देखिन्छ ।
मिथुन राशि :
प्रेम–प्रसंङ्गका कुरा गर्नु पर्दा आज तपाईंले प्रेम सुखको अनुभव गर्न सक्नु हुनेछ । मन परेको सामग्री किन्नमा केही पैसा खर्च हुने देखिन्छ । यात्राका क्रममा दुर्घ नाको सम्भावना रहेकोले सावधान रहनु पर्ने देखिन्छ । राजनीति क्षेत्रमा प्रगति हुने देखिन्छ ।
कर्कट राशि :
समय तपाईंका लागि राम्रो छ । त्यस्तै तपाईंका कामहरु पनि आज सजिलै संग बन्नेछन् । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्ने देखिन्छ ।। प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ ।
सिंह राशि :
आर्थिक कारोवार गर्दा भने सावधानी अपनाउनु पर्ने देखिन्छ । तपाईंले आज मान सम्मान पनि प्राप्त गर्न सक्नु हुनेछ । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा अकस्मात लाभ हुने देखिन्छ ।
कन्या राशि :
समय अत्यन्त राम्रो छ । आफूमा आत्म विश्वास बढेको महसुस हुनेछ । त्यसले काममा जोश र जाँगर बढाउनेछ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । ऐतिहासिक स्थानको यात्रामा निस्कने सम्भावना रहेको छ ।
तुला राशि :
प्रेम प्रसङ्गमा घर परिवारको राम्रो सहयोग मिल्ला । सवारिसाधन भने जोगिनु पर्ने दिन रहेको छ । सङ्गितकर्मी हरुको लागि शुभ समाचार सुन्न पाइनेछ ।
वृश्चिक राशि :
व्यवहारिक कठिनाइहरु समाधान हुँदै जानेछन् । यात्राको पनि समय आएको छ । प्रयास गरे कामहरु बन्ने समय छ । सांगितिक तथा कलाको क्षेत्रमा राम्रो हुने देखिन्छ । धार्मिक तथा ऐतिहासिक क्षेत्रको यात्रा पनि होला । व्यवहारिक तथा प्राविधिक ज्ञान सिक्ने अवसर मिल्ने छ ।
धनु राशि :
कृषिसँग सम्बन्धित क्षेत्रबाट राम्रो आम्दानी हुने देखिन्छ । तपाईको आज सामाजिक मान मर्यादा पनि बढने देखिन्छ । प्रेम प्रसङ्ग पनि सुखद रहनेछ । मनोरञ्जनात्मक तरिकाबाट कामहरु बन्लान् । यात्रामा दुःख हुने सम्भावना रहेको छ ।
मकर राशि :
साझेदारी काममा राम्रै फाइदा मिल्ने देखिन्छ । आर्थिक पक्ष पनि राम्रो छ त्यसैले रुपैयाँ पैसाको काममा लाभ मिल्ने योग छ । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा मनमु टावको सम्भावना रहेको छ ।
कुम्भ राशि :
घरबाहिरको खानाले स्वास्थ्यमा समस्या उत्पन्न गर्न सक्ने देखिन्छ त्यसैले खानपिनमा सावधानी रहनु नै उचित होला । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा नसोचेको फाइदा हुने देखिन्छ।
मीन राशि :
विपरित लि ङ्गिको हौसलाले खुशिको अनुभब गर्न पाउनु हुनेछ । यात्रामा भने दुःख हुने सम्भावना रहेको छ । साझेदारी काममा भने राम्रै फाइदा मिल्ने देखिन्छ । आर्थिक पक्ष पनि बलियो छ ।