कपाल कर्ली बनाउनको चक्करमा नगर्नुहोस् यी गल्ती

खासगरी युवतीहरु आफ्नो अनुहारका साथसाथै कपालाई पनि सुन्दर र आकर्षित बनाउनका लागी अलग अलग लुक दिन मन पराउँछन् ।
यसमा पनि धेरै युवतीहरु आकर्षित कपालका लागी कर्ली मेशीनको प्रयोग गर्दछन् । जसकारण उनीहरुलाई यूनिक र स्टाइलिश लुक मिल्न सकोस्।
कपालको हेरचाहका दृष्टिले हेर्ने हो भने धेरैजसो महिला कपाललाई आकर्षित बनाई सुन्दर देखिने चक्करमा जानी नजानी कर्ली मेशिनलाई प्रयोग गर्दा कुनै एक न एक गल्ती गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई राम्रो लुक देखिनुको सट्टा कपालको समस्याबाट उल्झनुपर्ने हुन्छ। त्यसैले कपालको स्याहार गर्न निम्न उपायहरु अपनाउनुहोस
– पार्लर गएर आफ्नो कपालको ट्रिटमेन्ट गराउँदा …