सुशान्त सिंह राजपुत घटनामा पछिल्लो समय भारतीय चलचित्र क्षेत्र तरंगित छ। बलिउडमा व्याप्त “नेपोटिज्म” (परिवारवाद) का कारण सुशान्तले मृत्युवरण गर्नुपरेको भन्दै स्टारका सन्तान र घरानिया फिल्म निर्माता र निर्देशकसँग निकट सम्बन्ध राख्नेहरु आलोचनाको तारोमा परिरहेका छन्।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि त्यस्तै निकटतामा कारण आलोचना र चरम गालीगलौजको सामना गर्नुपरेको छ। खासगरी बलिउडका भट्ट परिवारसँग उनको सामीप्यका कारण आलोचनाको आधार बन्यो।
कसैको निधनलाई लिएर उस्को प्रेमिकालाई यसरी र्याखर्याख्ती पार्नु गलत भएको भन्दै केही कलाकारहरुले रियालाई साथ दिइरहेका छन् । सबैले सुशान्तको न्यायको लागि माग गरिरहदाँ बलिउडका यी कलाकारले भने रियालाई साथ दिइ नै रहे । रियालाई बचाउन उनीहरुले सक्दो झुट पनि बोलिरहेका छन् । हेरौं रियाका १० समर्थकहरु :
स्वरा भास्कर
I don’t think even #Kasab was subjected to the kind of witch-hunt on media.. & media trial that #RheaChakrobarty is being subjected to! Shame on Indian Media.. Shame on us for being a toxic voyueristic public consuming this poisonous hysteria.. #RheaDrugChat #SushantSinghRajput
— Swara Bhasker (@ReallySwara) August 26, 2020
हंसल मेहता
कुब्रा सइत
अनुभव सिन्हा
रिचा चंडाल
राम गोपाल बर्मा
सोनम कपुर
महेश भट्ट र परिवार
रियाका साथी
सामुयल