तनहुँमा एक किसानको घरमा चारवटै खुट्टा नभएको बाच्छो जन्मिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नु भएको गाईले चारवटै खुट्टा नभएको बाच्छो जन्माएको हो ।
चारवटै खुट्टा नभएपछि अब उक्त बाच्छो कसरी हुर्काउने भन्ने चिन्तामा छन् लोकबहादुर गुरुङ ।
तस्बिर : सानेबहादुर नेपाली÷रासस