काठमाडौं उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक । कोरोना भाइरसको महामारी बढदै गएपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको: सोमबार, भदौ ८ २०७७ १५:५८:१५
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै