रातो साडीमा आँचल शर्माको खुलेको सौन्दर्यता (तस्वीर सहित)

काठमाडौं/ सुन्दरी नायिका आँचल शर्माले ऋषि पञ्जमी पूजा गरेकी छन् । उनले ऋषि पञ्जमी पूजा गरेका तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् । विवाहपछिको पहिलो तीजमा निकै उत्साहित देखिएकी उनले तीजको ब्रतको दिनमा पनि केही तस्बिर सेयर गरेकी थिइन् ।
आज सेयर गरेका तस्विरमा उनी हसिलो मुद्रमा देखा परेकी छन् । रातो साडीमा सजिएकी उनले उनी निकै साधारण अवतारमा देखिएकी छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेर ‘ऋषि पञ्चमी ’ लेखेकी छन् । उनले गत फागुनमा डाक्टर अदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् । …