भदौ २५ गतेबाट राहु वृष राशिमा प्रवेश गर्दैछ । यस्ले कुन राशिलाई कस्तो फल दिन्छ भनेर ज्ञिज्ञासा हुनु स्वभाविक नै हो । जब कुनै ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसको राम्रो र नराम्रो दुबै प्रभाव १२ वटै राशिमा पर्ने गर्दछ । ज्योतिषशास्त्रका अनुसार, राहु एक क्रूर ग्रह हो । राहुको अशुभ प्रभावका कारण कुनै तरिकाको मानसिक र शारीरिक कष्ट सहनु पर्ने हुन सक्छ ।
मिथुन राशि : तपाईको लागि समय उत्तम छ । शुक्रको घरमा राहुको प्रभाव पर्ने हुनाले तपाईको समय राम्रो छ ।
कर्कट राशि : विदेशबाट आम्दानी हुने समय छ तर परिवारबाट भने झै झमेलामा पर्न सक्नुहुनेछ ।
बाँकी कुरा भिडियोमा हेर्नुहोला ।