९० को दशककी चर्चित नायिका मनिषा कोइराला आज अर्थात् १६ अगस्टमा आफ्नो ५० औं जन्मदिन मनाइरहेकी छिन् ।
मनिषाले बलिउडमा आफ्नो दुई दशक लामो करियरमा कम्तिमा ६७ फिल्ममा काम गरेकी छिन् ।
उनी अहिले नेपालमा छिन् । लकडाउनको बेलामा नै उनी परिवारसहित भैरहवा नाका हुदै नेपाल आएकी हुन् ।
नायिका कोइरालाले आफ्नो ५० औ जन्मदिन मनाएको तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छिन् ।
हेरौं केहि तस्विरहरु