साउन महिनाको ३२ गतेबाट बुधले कर्कट राशिलाई छाडेर सिंह राशिमा प्रवेश गर्दैछ । र साउनको ३२ गतेबाट भदौको १५ गतेसम्म दुर्लभ कलानिधि योग बन्दैछ । यो वृहस्पति बुध र शुक्रको तालमेलमा बन्ने योग हो । यी तीनको तालमेल भएपछि अत्यन्तै शुभ हुनेछ ।
यो योगले धनसम्पत्ति देखि लिएर दाम्पत्य जीवनसम्मलाई फाईदा पुग्नेछ । यी दुइ राशिहरुको लागि भने प्रसिद्धि कमाउने योग रहेको छ ।
यी दुई राशिलाई एकदमै राम्रो फल मिल्नेछ ।
सिंह राशि
वृश्चिक राशि
अन्य जानकारीहरु यो भिडियो मार्फत लिन सक्नुहुनेछ ।