काठमाडौ ।युवा पुस्ताकी आशलाग्दो गायीका अन्जु श्रेष्ठको तिजको गित”भेलबेट्को चोली”सार्बजनिक भएको छ।
सुमधुर स्वारकी धनी श्रेष्ठको यो गित रोयल इन्टरटेन्ट्मेन्ट युटुब च्यानल मार्फत सार्बजनिक भएको हो।
सुस्मा देबकोटाको शव्द तथा राजसागरको संगीत रहेको भेलबेट्को चोली एउटा सन्देश मुलक गित हो।
गायीका श्रेष्ठ रातो साडी बोलको गित मार्फत साङ्गितिक क्षेत्रमा प्रबेश गरेकी थिइन।
रङियो तिजले,पिरती लाएको बर्ष,बजाएर चुरा, ढाकाटोपी खोजिरहेछु,गुराँस ,आखा बन्द,हासी हासी शान्तीको दिप लगायतका दर्जनौ गितहरुमा उनले सुमधुर स्वर दिएकी छन।