
काठमाडौं – सुशान्त सिंह राजपूतको आत्मह-त्याको केश अब सीबीआई (केन्द्रीय अन्वेषण ब्यूरो) ले अनुसन्धान गर्ने भएको छ ।
प्रहरीले हेरेको यो केश सीबीआईलाई ट्रान्सफर गरिएको हो । अब यो केशमाथि सीबीआईले अनुसन्धान थाल्नेछ। उनका फ्यानहरुले सीबीआईलाई अनुसन्धान गर्न दिन माग गरिरहेका थिए ।
केन्द्र सरकारका वकिलले बिहार सरकारको सिफारिस स्वीकार गरेको हो ।
https://www.instagram.com/p/CDgGIv8l_oM/?utm_source=ig_embed
सुशान्तका वकिलले पनि मुम्बई प्रहरीको विश्वास नभएको प्रतिक्रिया दिएका थिए । उनले प्रहरीले रियाको समर्थन गरेको आरोप लगाएका थिए ।
गत १४ जुनमा सुशान्तले मुम्बईस्थित आफ्नो निवासमा घाँटीमा पा-सो लगाएर आत्मह-त्या गरेका थिए ।
अंकिता खुशी
सुशान्तको केश सीबीआईले हेर्ने भएपछि उनकी पुर्वप्रेमीका अंकिता लोखण्डे खुशी भएकी छिन् । उनले इन्ट्ाग्राममा पोष्ट गर्दै खुशी भएको भाव व्यत्त गरेकी छिन्
https://www.instagram.com/p/CDf_B_ZBSFU/
अनुपम खेरले भने : अलि कति मानवता बाचेको छ भने सुशान्तको न्यायको लागि बोल्नुहोस
सुशान्तलाई पागल साबित गर्न रिहाको हात रहेको खुलासा
सुशान्तको बाटो रोज्ने बढ्दै : अभिनेता आशुतोष भाख्रेले गरे देहत्याग