
बलिउड चलचित्रका चर्चित कलाकार अनुपम खेरले सुशान्तको पक्षमा बोल्न उनका फ्यानहरुलाई आग्रह गरेका छन् । “सुशान्तको आफ्नो परिवार छ । उस्को बुबा ७७ वर्षीय केके सिंह राजपुत आफ्नो छोरा के कारणले मर्यो बताइदिनुपर्यो भन्दै न्याय माग्दै हिड्नु भएको छ । सत्य तथ्य थाहा पाउनु उहाँको कर्तव्य हो त्यसैले उहाँको समर्थन गरौं ।” उनले आफ्नो इन्टाग्राम अकाउन्टमा लेखेका छन् ।
सुशान्तको निधनको दुई महिना पुग्न लाग्दा पनि केहि कुरा खुल्न सकेको छैन । अझ नयाँ नयाँ कुराहरु बाहिर आइरहेको छ । रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, ब्रेकअप चाहन्थे भन्ने कुराहरु बाहिर आइरहेको छ । सुशान्तको बुबाले रिहाको विरुद्धमा मुद्दा दायर गरेको , केस सीबीआइलाई सुम्पिन माग गरेको लगायतका समाचारहरु बाहिर आइरहेको छन् । उनकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तले यस्तो कदम उठाउन नसक्ने बारम्बार बताउँदै आइरहेको छिन् ।
https://www.instagram.com/tv/CDdsVdzAr1P/?utm_source=ig_embed
सुशान्तलाई पागल साबित गर्न रिहाको हात रहेको खुलासा
सुशान्तको मृत्युको कारण म हैन भन्दै रियाले गरिन् यस्तो खुलासा (भिडियोसहित)
यी हुन् सुशान्तले साईन गरेर हात बाट गुमाएका ६ फिल्म, जुन सुपरिहट बने
रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, ब्रेकअप चाहन्थे
सुशान्तको बाटो रोज्ने बढ्दै : अभिनेता आशुतोष भाख्रेले गरे देहत्याग