विवाहपछि श्रीमान उदिपसँग खुलेकी आँचल शर्मा ( हेर्नुस तस्बिर )

पछिल्लो समय निकै चर्चामा रहेको जोडी नायिका आँचल शर्मा र उदिप श्रेष्ठ विवाह पछि झनै सामाजिक सञ्जालमा सक्रिय छन् ।
झण्डै एक वर्ष लामो प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । अहिले नायिका रोमान्टिक मोडमा देखिएकी छिन् ।
उनी आफ्नो श्रीमान उदीपको काखमा रमाएको तस्बिरहरू सामाजिक संजालमा भाइरल भएका छन् ।
इष्ट्राग्रामको स्टोरीमा आँचलले आफ्ना श्रीमानले ब्रान्डेड जुत्ता उपहार दिएकोकोमा खुशी समेत व्यक्त गरेकी छिन् ।

कोरोना भाइरसका कारण फिल्म उधोग बन्द भएपछि नायिका आँचल शर्मा लकडाउन पछि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । विवाहपछि उनको पहिलो सुटिङ थियो उक्त म्युजिक …